१०४ औं नारी दिवस सत्य साइ सेन्टर द्वारा सम्पन्न मातृभूमीका लागि युवा अभियानको १ करोडको अक्षयकोष स्थापना I

तेलअभिव फाल्गुन २५, 

पुष्प श्रेष्ठ : अन्तर्राष्ट्रिय स्तरमा घेाषित समानता महिलाका लागि, प्रगति सबैका लागि भन्ने सन्देश का साथ सत्य सार्इ केन्द्र र्इजरायलकेा अायाेजनाका बैदेशिक रेाजगारिका लागी र्इजरायलमा कार्यरत नेपाली नारीहरूले १०४ अाै बिश्व नारि दिवस भव्य रूपमा मनाएकाे छ । 

मार्च ८ का दिन मनाइने यस दिवसको शुरुवात राजनीतिक अधिकार प्राप्तिको आन्दोलनबाट शुरु भएको इतिहास छ । अहिले यसको दायरा बढ्दै महिला अधिकार, महिला सशक्तिकरण र समानता जस्ता विषयमा समान ढंगले काम भैरहेका छन् । अन्तर्राष्ट्रिय नारी दिवस न्यूयोर्कका महिलाले गरेका संघर्षको स्मृतिमा मनाइएको हो ।सन् १९०७ को मार्च ८ का दिन महिलालाई उचित ज्याला र १० घन्टा कार्य दिनको माग गर्दै संघर्ष सुरु गरिएको थियो । सन् १९०८ मार्च ८ कै दिन श्रमिक महिलाले मताधिकार पाउनुपर्ने माग अघि सारे । सोही दिनको सम्झनामा सन् १९१० देखि अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालिएको हो ।

इजरायलका लागी नेपाली राजदुत प्रल्हाद कुमार प्रसार्इकेा बिषेश अातिथ्यमा सम्पन्न सेा कार्यक्रमा र्इजरायलमा कार्यरत नेपाली नारीहरू लगाएत बिभिन्न सँघ सस्थाहरूबाट नारीहरूकेा उल्लेख्य सहभागिता रहेकेा थियेा । कार्यक्रममा बेाल्नु हुदै नेपाली राजदुताबास र्यजरायलका दितिय सचिव रेाशना खनालले अन्तर्राष्ट्रिय नारी दिवसकेा उपलक्षयमा सम्पूर्णमा शुभकामना दिनु हुदै र्इजरायलमा कार्यरत महिलाहरूकेा सक्रियता देखेर अाफुलार्इ खुशीलागेकेा बताउदै अाफ्नाे काम अनि नेपालमा रहेकेा परिवारलार्इ समेत खुशी पार्दै बचेकेा समयमा समाज सेवा लगाएत परेापकारी कार्यमा महिलाकेा सहभागिताले अवस्य पनि महिलाहरूलार्इ स्वतन्त्ररूपमा अगाडी बढन दिने हेा भने नेपाल र नेपाली समाजका लागी केही उदाहरणीय कार्य गर्न सक्नेमा कसैकेा दुर्इमत नरहकेा बताउदै अब हामीले सुन्दरता र एक अर्का प्रतिकेा कुरा गरेर समय बिताउनु भन्दा समाजमा के भैर्इ रहेकेा छ र समाजका लागी लागी के गर्न सकिन्छ ? साथै देशकेा अवस्थाबारे जानकार रहन के गरिनु पर्छ भन्ने बिषयमा एक अापसमा छलफल गरि सबै क्षेत्रमा सक्रिय रहन अाग्रह गर्नु भयेा ।

त्यसै गरि कार्यक्रमका प्रमुख अतिथी राजदुत प्रलहाद कुमार प्रसार्इले नारी शसक्तीकरण,नारी र पुरूषकेा सहान हक र अधिकारका लागी साथै नारी पुरूषकेा सहकार्यका लागी अाज विश्वमा हजारैा हजार कार्यक्रम गरि भव्य रूपमा मनार्इ रहेकेा जानकारी गराउदै कुनै पनि काम सफल पार्न नारी र पुरूषकेा सहभागिता अपरिहार्यरहेकेा ले एक अापसमा हाते मलाे गर्दे अगाडी बडेमा अबश्य पनि सफलता मिल्ने बताउनु भयेा । साउथ एसियामा नारीहरूकेा प्रगतिलार्इ हेर्ने हेा भने बिगत भन्दा केहीमात्रमा सुधारात्मक रूपमा अगाडी बढे पनि त्येा प्रगति भनेकेा कछुवाकेा गतिमा बढेकाले पर्याप्त मात्रामा सेाचे जति अगाडी बढन सकेकेा स्थिती छैन यसका लागी सबैले साेचने बेला अाएकेा छ । 

कसरी नारीलार्इ समाजमा सक्षम बनाउन सकिन्छ । समाजमा उनिहरूलार्इ कसरी सहज रूपमा स्थापित गराउने भन्ने बिषयमा अब कछुवाकेा हिडार्इलार्इ छाडेर लामै फडकेा मार्नु पर्ने बताउनु भयेा । नारी दिवसकेा अबसर पारेर र्इजरायलमा स्थापना भएकेा मातृभुमीका लागी युवा अभियान र्इजरायलले केही दिनमा नै नारीका लागी नारी अभियान अन्र्तगत एक करेाडकेा परेापकारी अक्षय केाष स्थापना गर्न लागेकेा भन्ने जानकारी पाउदा अाफुलार्इ खुशी लागेकेा बताउनु हुदै सफलताकेा कामना गर्नु भयेा । 

अन्तर्राष्ट्रिय नारि दिवसकेा अबसर पारेर सत्य सार्इ केन्द्र र्इजरायलले नेपाल र्इजरायल डटनेटका सम्पादक शुभद्रा भन्डारीलार्इ सम्मान गरेकेा थियेा । करिव ३ घन्टा चलेकेा उक्त कायर्क्रममा सहभागी नारीहरूले नारी बिषयमा लेखिएका कबिताहर प्रस्तुत गरेकेा थिय । करिव ३ घ सञ्चालन सत्य सार्इ केन्द्रकी अध्यक्ष सुश्री नेहा सार्इ गुरूङले गर्नु भएकेा थियेा ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com