फागुन १५ चितवन ,
शिब पञ्चाङग मन्दिरमा शिवरात्रीको अवसर पारेर शिवपुराण :
शिशिर सिंखडा
पूर्वी चितवनको जुटपानी–५ जमुनापुरमा आज एक कार्यक्रमका बीच भिमे
श्वर शिबपाञ्चायन मन्दिरको उदघाटन गरिएको छ ।
स्थानीय गणेश राईले
मन्दिर निर्माणको लागि दुईधुर जग्गा निशुल्क प्रदान गर्नुभएको सो
मन्दिर शिवरात्रीको अवसर पारेर उद्घाटन गरिएको मन्दिर स्थानीयवासीले ६
महिनामा निर्माण गरेको मन्दिरका अध्यक्ष चन्द्र प्रसाद पाठकले जानकारी
दिनुभयो ।
त्यसैगरी पूर्वी चितवनकै जुटपानी–६ कमल चोकमा रहेको शिब पञ्चाङग
मन्दिरमा शिवरात्रीको अवसर पारेर शिवपुराण लगाईएको छ ।
गलेश्वर आश्रम
देबघाटका पण्डित अपार पौडेल कथा वाचन गर्नुभएको थियो भने उपबाचक
पण्डित गुणकान्त ढकाल रहनुभएको थियो । गत माघ महिनामा उद्घाटन गरि
एको सो मन्दिरमा पहिलो पटक शिवपुराण लगाईएको मन्दिरका अध्यक्ष चे
त बहादुर थापाले जानकारी दिनुभयो ।