भर्जिनिया माघ २६,
UUNTF का केन्द्रीय सचिव कुमारबहादुर कार्कीको उपस्थितिमा नेपालमा सो संस्थाको शाखा नेपाल शाखा गठन गरिएको छ
१) अध्यक्ष – श्री नोर्बु लामा
२) वरिष्ठ उपाध्यक्ष – श्री फडिन्द्र खड्का
३) उपाध्यक्ष – श्री मोहम्मद सकिल
४) उपाध्यक्ष – श्री हरिहर पाण्डे
५) उपाध्यक्ष – सुश्री विमला भण्डारी
६) महासचिव – श्री अशोक खड्का
७) सचिव – -श्री रविन जोशी
८) कोषाध्यक्ष – श्री दिनेश श्रेष्ठ
९) सहकोषाध्यक्ष श्री अच्युतम् लामिछाने
१०) सदस्य – श्री रोशन खान
११) सदस्य – श्री अर्जुन केसी
१२) सदस्य – श्री अर्जुनभक्त राई
१३) सदस्य – श्री निरु मगर
१४) सदस्य – श्री रेखमायाँ गुरुङ
१५) सदस्य – श्री परागदास गोर्खाली
१६) सदस्य – श्री नवीन राना
१७) सदस्य – श्री नन्दु विष्ट
१८) सदस्य – श्री रीता शाही
१९) सदस्य – श्री विश्वराज राई
२०) सदस्य – श्री ईन्द्रभक्त चित्रकार
२१) सदस्य – श्री दीपक उपाध्याय
२२) सदस्य – श्री कल्याण कुँवर
२३) सदस्य – श्री शरण महर्जन
साथै पाँचै विकास क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न तेक्वान्दो डोजाङहरुलाई प्रथम चरण अन्तर्गतमा खेलसामग्री वितरण गरिने कार्यक्रम पनि राखिएको जनाईएको छ ।
१) वीरगञ्ज तेक्वान्दो डोजाङ – पर्सा (प्रशिक्षक– मोहम्मद सकिल)
२) धनगढी तेक्वान्दो डोजाङ – सेती
३) दाङ तेक्वान्दो डोजाङ – बाँके
४) नेपालगञ्ज तेक्वान्दो डोजाङ – बाँके (प्रशिक्षक– विमला भण्डारी)
५) नवलपरासी तेक्वान्दो डोजाङ – (नवलपरासी)
६) पर्वत तेक्वान्दो डोजाङ – (पर्वत)
७) बारा जिल्ला तेक्वान्दो – (बारा)
८) मामाघर तेक्वान्दो डोजाङ – (मकवानपुर)
९) इटहरी तेक्वान्दो डोजाङ – (सुनसरी)
बिजय थापा ,विश्वभरी छरिएर रहेका नेपाली तेक्वान्दोकर्मीहरुलाई एकत्रित गरी नेपाली तेक्वान्दो खेलको विकास र विस्तारमा सहयोग पुर्याउने पवित्र उद्देश्यले यस युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो महासंघ (United Universal United Nepalese Taekwondo Federation-UUNTF)नेपालमा गठन भएको छ ।
संस्थाले विश्वको १४ वटा मुलुकहरुमा आफ्नो शाखा विस्तार गरिसकेको महासचिब अशोक खड्काले छापा बिज्ञप्ति मार्फत गराएका छन् । नेपाल तेक्वान्दो संघसँग सहकार्य गरी मुलुकको ग्रामीण क्षेत्रमा तेक्वान्दो प्रशिक्षणका लागि पूर्वाधार निर्माणका लागि सहयोग ,मुलुकभर सक्रिय रुपमा सञ्चालन भइरहेका तेक्वान्दो डोजाङहरुमा खेलसामग्रीहरु उपलब्ध गराउने ,तेक्वान्दो खेलबाट राष्ट्रका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्नका लागि दीर्घकालीन योजना तथा कार्यान्वयनका लागि सहयोग पु¥याउने ,नेपाली खेलाडी एवं तेक्वान्दो प्रशिक्षकहरुको बौद्धिक विकास, उचित प्रशिक्षणको व्यवस्था र शैक्षिक गोष्ठी आयोजनाका लागि आवश्यक सहयोग पु¥याउने उदेश्य रहेको उक्त छापा बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
UUNTF का केन्द्रीय सचिव कुमारबहादुर कार्कीको उपस्थितिमा नेपालमा सो संस्थाको शाखा नेपाल शाखा गठन गरिएको छ
१) अध्यक्ष – श्री नोर्बु लामा
२) वरिष्ठ उपाध्यक्ष – श्री फडिन्द्र खड्का
३) उपाध्यक्ष – श्री मोहम्मद सकिल
४) उपाध्यक्ष – श्री हरिहर पाण्डे
५) उपाध्यक्ष – सुश्री विमला भण्डारी
६) महासचिव – श्री अशोक खड्का
७) सचिव – -श्री रविन जोशी
८) कोषाध्यक्ष – श्री दिनेश श्रेष्ठ
९) सहकोषाध्यक्ष श्री अच्युतम् लामिछाने
१०) सदस्य – श्री रोशन खान
११) सदस्य – श्री अर्जुन केसी
१२) सदस्य – श्री अर्जुनभक्त राई
१३) सदस्य – श्री निरु मगर
१४) सदस्य – श्री रेखमायाँ गुरुङ
१५) सदस्य – श्री परागदास गोर्खाली
१६) सदस्य – श्री नवीन राना
१७) सदस्य – श्री नन्दु विष्ट
१८) सदस्य – श्री रीता शाही
१९) सदस्य – श्री विश्वराज राई
२०) सदस्य – श्री ईन्द्रभक्त चित्रकार
२१) सदस्य – श्री दीपक उपाध्याय
२२) सदस्य – श्री कल्याण कुँवर
२३) सदस्य – श्री शरण महर्जन
साथै पाँचै विकास क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न तेक्वान्दो डोजाङहरुलाई प्रथम चरण अन्तर्गतमा खेलसामग्री वितरण गरिने कार्यक्रम पनि राखिएको जनाईएको छ ।
१) वीरगञ्ज तेक्वान्दो डोजाङ – पर्सा (प्रशिक्षक– मोहम्मद सकिल)
२) धनगढी तेक्वान्दो डोजाङ – सेती
३) दाङ तेक्वान्दो डोजाङ – बाँके
४) नेपालगञ्ज तेक्वान्दो डोजाङ – बाँके (प्रशिक्षक– विमला भण्डारी)
५) नवलपरासी तेक्वान्दो डोजाङ – (नवलपरासी)
६) पर्वत तेक्वान्दो डोजाङ – (पर्वत)
७) बारा जिल्ला तेक्वान्दो – (बारा)
८) मामाघर तेक्वान्दो डोजाङ – (मकवानपुर)
९) इटहरी तेक्वान्दो डोजाङ – (सुनसरी)
साथै UUNTF बाट नेपाली तेक्वान्दो खेलको विकासमा पु¥याउने सहयोग सम्बन्धमा UUNTF का केन्द्रीय सचिव कुमारबहादुर कार्कीले नेपाल तेक्वान्दो संघको अध्यक्ष, उपाध्यक्ष, महासचिव एवं रा.खे.प.का सदस्यसचिव श्री युवराज लामा, ल्इऋ का अध्यक्ष श्री ध्रुव बहादुर प्रधान भेट गरी UUNTF को आधिकारिक पत्र समेत हस्तान्तरण गरेको छ ।
उक्त कार्यक्रममा सबै पक्षबाट सहयोग हुने बचन दिएको छ भने सो कार्यक्रममा रक्षा तेक्वान्दो डोजाङका अध्यक्ष अशोक खड्काले युयुएनटिएफका सचिव कुमारबहादुर कार्कीलाई मायाँको चिनो प्रदान गरेका थिए ।