वडा कार्यालयको भवन शिलान्यास I

फागुन १५ चितवन

शिशिर सिंखडा : रत्ननगर नगरपालिका वडा नम्वर ११ वडा कार्यालयको आज भवन शिलान्यास गरि एको छ । वडा नम्वर ११ गणेशटोलमा निर्माण गर्न लागिएको सो भवनको र त्ननगर नगरपालिकाका कार्यकारी अधिकृत सहदेव प्रसाद श्रेष्ठ र जग्गा दाता चन्द्र कुमारी भण्डारीले सयुक्त रुपमा शिलान्यास गर्नुभएको थियो ।

भवन निर्माण समितिका अध्यक्ष दीपबहादुर भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा मदन खतिवडा,मोहन भट्टराई,वावुराम गौतम,कृष्णप्रसाद सापको टा लगायतले वोल्नुभएको थियो । कार्यक्रममा वडा सचिव शंकर गिरीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com