जलवायु परिवर्तन,अनुकुलन र न्यनिकरणका बिषयमा प्रशिक्षण कार्यक्रम I

फागुन १० चितवन,

शिशिर सिंखडा : विद्यालय बातावरण संरक्षण शिक्षा संजाल नेपाल चितवनको आयो जनामा आज एक दिने जलवायु परिवर्तन , अनुकुलन र न्यनिकरणका बिषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

बाटुली पोखरी मध्यवर्ती सामुदायीक बन उपभोक्ता समुह गितानगरका ३५ जना महिलाको सहभागीता रहेको कार्यक्रममा सामुदायीक बनमा अध्यक्ष प्रकाश दबाडी प्रमुख अतिथी रहनुचएको थियो । कार्यक्रममा चितवन राष्टिय निकुन्जका रेन्जर रिसीराम ढकाल , सेन्स नेपाल चितवनका अध्यक्ष पुष्पराज मरहठठा, सामुदायीक बनका उपाध्यक्ष शोभा रि माल सेन्स नेपाल चितवनका सचिव हरीप्रसाद घिमिरे लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको औचित्यको बारेमा सेन्स नेपाल चितवनका सल्लाहकार दुर्गा प्रसाद भट्टले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा सेन्स नेपाल चितवनका उपाध्यक्ष सोम बहादुर दाहालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com