फागुन १० चितवन,
शिशिर सिंखडा : पुर्वि चितवनको शक्तिखोरमा रहेको कालीका मन्दिरको दोस्रो साधर ण सभा आज सम्पन्न भएको छ ।
निवर्तमान गाविस उपाध्यक्ष ले खबहादुर थापा प्रमुख अतिथी रहनुभएको कार्यक्रममा लेखा संयो जक अर्जुन फुयालले आय व्यय विवरण तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
मन्दिर व्यवस्थापन समितीका अध्यक्ष सोर बहादरु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले क्षेत्रिय सदस्य जितबहादुर भटट्राई , नेपाली कांग्रेसका बलराम बस्नेत,लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।