रत्ननगर १६ फागुन
शिशिर सिंखडा रत्ननगर : ८ पर्सौनीमा रहेको सौजन्य बचत तथा ऋण सहकारी संस्थाको दोश्रो साधरण सभा आज सम्पन्न भएको छ ।
संस्थाका जेष्ठ सदस्य कृष्ण प्रसाद ढकाल प्र मुख अतिथि रहनुभएको सो कार्यक्रममा संस्थाका ले खा समिति संयोजक शिशिर सिंखडाले आर्थिक प्रतिवेदन तथा अध्यक्ष विनोद रेग्मीले आर्थिक बर्ष २०७० ÷७१ को अनुमानित आयव्याय विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष विनोद रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो ।