चितवन माघ २१,
शिशिर सिंखडा : पद्मोदय युवा क्लव पटिहानी–३ पदमपोखरीको आयोजनामा आगामी फागुन १४ गते देखि जिल्ला स्तरीय खुल्ला नकआउट भलिवल प्रतियोगिता हुने भएको छ । महाशिबरात्रीको अवसर पारेर आयोजना गरिएको सो प्रतियोगितामा जिल्लाका १६ वटा समुहले सहभागिता जनाउने क्लवका अध्यक्ष रामहरि सेढाईले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार र द्धितीयहुने टिमले २० हजार रुपैया सहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्ने उहाँले जानकार ी दिनुभयो । प्रतियोगिताको जिल्ला खेलकुद विकास समिति चितवन र पटिहानी खे लकुद परिषद प्रर्बद्धक रहेका छन ।