चेपाङ संरक्षण केन्द्रलाई सहयोग I

रत्ननगर ०९ पुस

गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई एजुकेट नेपाल इनिसेटिभ रत्ननगरका अध्यक्ष धु्रब अधिकार ीले २ हजार बरावरको खानेतेल सहयोग गरेका छन । विगत देखिनै सहयोग गर्दै आईरहेका अधिकारीले संरक्षण केन्द्रलाई मासिक २ हजार का दरले १ बर्ष सम्म खानेतेल सहयोग गर्ने घो षणा गर्नुभएको छ । मागेर चेपाङ वालवालिकालाई आवासीय सुविधा सहित अध्ययन गराइरहेको केन्द्र मा ५२ जना वालवालिका आश्रित छन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com