चितवन मंसिर २७,
होमनाथ सापकोटा : सपना भिलेज लज तथा सोसियल इम्प्याक्टले
बछौली उच्च माविलाई आज आईप्याड र शै
क्षिक सामाग्री सहयोग गरेको छ । विद्यार्थीहरुलाई
अध्यापन गराउन सहज होस भन्ने उद्वेश्यले १
थान आइप्याड र आवश्यक शैक्षिक सामाग्री सहयो
ग गरिएको सोसियल इम्प्याक्टका अध्यक्ष धु्र
ब गिरीले जानकारी दिनुभयो ।
विद्यालयमा आयो
जित कार्यक्रममा सपना भिलेज लजका म्यानेजर
नारायण पुरी र सोसियल इम्प्याक्टका म्याने
जर नवीन नेपालले विद्यालयका प्राचार्य शिवराम मर
हठठालाई सो सामाग्री हस्तान्तरण गर्नुभएको
थियो । कार्यक्रममा बछौली गाविसका सचिव तेजेन्द्र
नाथ लामिछाने,विद्यालयका सहप्राचार्य बासुदेब चौधर
ी लगायतले मम्तब्य ब्यक्त गर्नुभएको थियो
।
सौराहाका लज सञ्चालन गर्दै आएका धु्रब गिरीले
सोसियल इम्प्याक्ट नामक संस्था खोली सामाजिक
उत्थानको काम गर्दै आउनु भएको छ । गत सात
पदमपुरको भिमोदय उच्च माविलाई विभिन्न सामाग्र
ी सहयोग गरेको सोसियल इम्प्याक्टले आज
बछौली माविलाई आईप्याड सहित शैक्षिक सामाग्र
ी सहयोग गरेको हो ।