चितवन मंसिर २७,
स्मल हेभन स्कुल कल्याणपुरमा चौथो सस्करणको अन्तर
बिधालय एथलेटिक्स प्रतियोगिता आज बिहिवारवाट शुरु भएको
छ । चितवन जिल्ला नीजि बिधालयहरुको सहभागीता रहेको प्र
तियोगितामा आज बिभिन्न चरणका खेलहरु सम्पन्न भएका
छन् ।
छात्र १५ सय मिटर दौडमा ज्ञान दर्शन बो
डिग स्कुलका सुमन न्यौपाने प्रथम, जनप्रिय इग्लिस स्कुल शार
दानगरका हरि जिसि द्धितिय र ग्रिनल्याण्ड पब्लिक स्कुल भरतपुर
का सविन ढकाल तृतिय भए । यस्तै, छात्रा ४ सय मिटरमा प्रतिभा
कण्डेल सेन्ट्रल वोडिग स्कुल बेल्चोक प्रथम, श्रृष्टि अधिकारी
वाल्मिकी शिक्षा सदन द्धितिय र स्मल हेभन मोडल स्कुल आँपटार
ीका ओजस्वी शर्मा तृतिय भए, यस्तै छात्र तर्फ स्मल हे
भन स्कुल कल्याणपुरका प्रवेश श्रेष्ठ प्रथम, बाल्मीकी
शिक्षा सदनका असिम खरेल द्धितिय र स्मल हेभन स्कुल आँपटारीका
किरण रानाभाट तृतिय भए ।
यस्तै ल·जम छात्र तर्फ स्मल हे
भन स्कुल कल्याणपुरका आशिष मानन्धर पहिलो,
मनशिक्षा स्कुल वसेनीका फिजन शाही दोस्रो र हो
लिभिजन स्कुलका क्रषि महतो तेस्रो भएका छन् । आज नै
बिभिन्न प्रतियोगितामा १ सय मिटर, २ सय, ८ सय मिटरका दौ
डका प्रारम्भिक चरणका खेलहरु भएका छन् । ३ दिनसम्म चल्ने
प्रतियोगितामा ४ सय मिटरको रिले दौड, सटपुट, ल·जम्प,
छात्राहरुको कपर्दी, छात्रा छात्रा दुवैको टग अफ वार, छात्रहर
का ट्रिपल जम्प लगायतका खेलहरु पनि हुनेछन् ।
यसअघि
प्याब्सन चितवनका अध्यक्ष वेल बहादुर गुरु·को प्रमुख आतिथ्यता
एवं बिधालयका प्रार्चाय शान्तिराम तिमिल्सिनाको अध्यक्षतामा
भएको उद्घाटन सत्रमा खेलकुद प्रशिक्षक कान्ति महतो,
अभिभावक संघका अध्यक्ष भक्ति तिमिल्सीना लगायतको
उपस्थिती रहेको थियो । हरेक बर्ष बिधालयले आफ्नो
बार्षिक कार्यक्रम अन्र्तगत नै चितवन जिल्लामा नीजि
बिधालयहरुको तर्फवाट ठुलो प्रतियोगिता आयोजना गर्ने गरे
को कार्यक्रम संयोजक सुरेन्द्र कुमार बरालले वताउनुभयो ।