जन्मदिनको उपलक्ष्यमा बालबालिकाहरु फलफुल वितरण I

 चितवन,पुुस ०८,

रत्ननगर १३ जयमंगलमा रहेको गामवेशीको चेपाङ संरक्षण केन्द्रका बालबालिकाहरुसंग रत्ननगर १ का राजु तिवारी र रस्मिता तिवारीका छोरा रोजन तिवारीले जन्मदिन मनाएका छन । रोजनले आज आफ्नो १६ औ गर्नु भएको हो ।

उहाले सो केन्द्मा आश्रित बालबालिकाहरुका लागी एक महिना सम्मलाई पुग्ने कपडा धुने सावुन र सरफ पनि दिनु भएको छ । रोजनले पहिलो पटक यसरी जन्मदिन मनाएको भन्दै आगामी दिनमा पनि यस्तै गरी जन्मदिन मनाउने साथै आफ्नो बहिनी रञ्जुको जन्मदिन पनि केन्द्रमानै मनाउने बताउनु भयो । केन्द्रमा मकवानपुर र चितवनका विपन्न परिवारका ५२ जना चेपाङ वालवालिका आश्रित रहेका छन

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com