जन्म दिनको अवसरमा बिध्यर्थिलाई खाद्यान्न र तरकारी I

काठमान्डू पुष १४,

गामवेसीको चेपाङ संरक्षण केन्द्रका वालवालिकालाई पूर्व जिल्ला शिक्षा अधिकारी चोलेन्द्र पण्डितले एक हप्ताको लागि खाद्यान्न र तरकारी सहयोग गर्नुभएको छ । आफनो ६० औं जन्मदिनको अवसर पारेर आमा, श्रीमति र छोरा सहित संरक्षण केन्द्रमा पुगेका पण्डितले सो सहयोग गर्नुभएको हो । उहाँले वालवालिकालाई फलफुल समेत प्रदान गर्नुभएको केन्द्रका अध्यक्ष केपिकिरण शर्माले जानकारी दिनुभयो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com