चितवन पौष १४,
नारीदर्पण : चितवनको पहाडी गाविस सिद्धिका चेपाङ समुदायलाई आज जोडोवाट बच्ने न्यानो कपडा वितरण गरिएको छ । रत्ननगर १२ को अमेलिया युवा समाजले सिद्धिका १ सय ५० घरघुरीका चेपाङलाई न्यानो कपडा वितरण गरे को हो ।
युवा समाजमा रामशरण घिमिरे,सविन भण्डारी,इश्वर ी गौतम,सुरज बुढाथोकी लगायतका युवाहरु आज सिद्धि पुगेर चेपाङलाई कपडा वितरण गरेका हुन । कपडा वितर ण कार्यक्रमको गामवेसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्माले सहजिकरण गर्नुभएको थियो ।