जुटपानीमा श्रद्धाञ्जली कार्यक्रम I

चितवन  कार्तिक २०,

शिशिर सिंखडा : नेकपा एमालेका संगठित सदस्य जुटपानी ४ का सुनबहादुर थिङको को असामयीक निधन भएको मा आज श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा एमाले जुटपानीको आयोजनमा भएको सो कार्यक्रम मा नेकपा एमाले जिल्ला कमिटि सदस्य बिनोद रेग्मी र जुटपानी गाउ कमिाटि अध्यक्ष केशब लामाले नेकपा एमाले को झण्डा स्वर्गीय सुनबहादुर थिङको पार्थिब शरिरमा आढाई अन्तिम श्रद्धाञ्जली अर्पण गरीएको थियो । सो कार्यक्रममा एमालेका सयौँ कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com