चितवन कार्तिक २०,
शिशिर सिंखडा : चितवन
नेकपा एमाले चितवन क्षेत्र न २ को चुनाव प्रचार प्रसार अभियान अन्र्तगत
आज पिठुवा र जुटपानीमा कोण सभा एव घरदैलो कार्यक्रम गरीएको
छ ।
नेकपा एमाले चितवन क्षेत्र नं २ का उम्मेदवार कृष्ण प्रसाद
खनाललाई पिठुवा वडा न ३ धमला टोलकी ८१ बर्षीया पदम कुमारी
पोख्रेलले दही खुवाएर टिका र माला लगाई घरदैलो कार्यक्रमको
उद्घाटन गरीएको थियो ।
उम्मेदवार खनाललाई टिका लगाई दिएपछि ८१ बर्षीया पोख्र
ेलले आफुले दहि खुवाई टिका लगाईदिएको उम्मेदवारले यस
भन्दा अगाडि सधै बिजयी भएकोले खनालको जित सुनिश्चित भएको
बताउनु भयो । सो घरदैलो कार्यक्रम पिठुवा र जुटपानीको को
बिभिन्न क्षेत्रमा सम्पन्न भएको प्रचार प्रसार संयोजक चन्द्रकान्त
न्यौपानेले बताउनु भयो ।
घरदैलो कार्यक्रम पछि आयोजित कोण सभामा बोल्दै नेकपा
एमाले चितवन क्षेत्र नं २का उम्मेदवार कृष्ण प्रसाद खनालले एमाले
को बहुमतको बिकल्प नभएको बताउदै आफ्नो पक्षमा जनलहर
नदेखे पछि प्रतिस्पर्धी दलहरु आक्रमक रुपमा आउन लागेकोले
सबै कार्यकर्ताहरु सचेत रहन आग्रह गर्नुभयो ।
उम्मेदवार खनालले
पुर्वी चितवनको बिभिन्न गाबिसलाई समेटेर गुरुयोजना मार्फत
बिकाश निर्माण लाई अगाडि बढाउने बताउदै अखण्ड चितवनका बिर
ोधिहरु यस निर्वाचन बाट पाखा लाग्ने बताउनु भयो । उम्मेदवार
खनाललाई स्थानिय बासिले चोक चोकमा स्वागत द्धार बनाई सम्मान
एव स्वागत गरेका थिए । घरदैलो कार्यक्रममा करीब एक हजार
कार्यकर्ताहरु को सहभागीता रहेको थियो ।
त्यसै गरी चुनावी अभियान अन्र्तगत आज नै सिद्धिको मजबाङमा
आम सभा सम्पन्न भएको छ ।
नेकपा एमालेका जिल्ला कमिटि सदस्य
गोपि श्रेष्ठको प्रमु्ख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा
जिल्ला सल्लाहकार पञ्चुलामा, क्षेत्रीय सदस्य हरी बहादुर प्रजा, अने
म सं्रघ जिल्ला सदस्य धनमाया प्रजा, सिद्धि गाउ कमिटि अध्यक्ष दामा र
ाम प्रजा लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।