काठमाण्डौ मङ्सिर १३,
निशा खाना अर्याल : " साच्चै प्रविना न्यु सेन्टर बुक पसल शाझा प्रकाशन राजबिराजमा पनि उपलब्ध गर्न सकिने भएकोले त्यहा रहनु भएका मेरो प्यारा साथीहरु तथा दिदी बैनी दाजु भाइले जीवनलाई चियाँउदा कथा संग्रह किताब यहाहरुले पढ्नु भयो त् ? यदी पढ्नु भएको छैन र कहाँ पाइन्छ भनेर अन्योलमा हुनु हुन्छ भने पाउने ठाउ यस प्रकार छ ।
राजविराज प्रबिना न्यु सेन्टर तथा शाझा प्रकाशन " स्वदेश प्रकाशन बाग बजार काठमाडौं" तथा नवकला प्रकाशन बालमिकी क्याम्पसको सटर पुतली सडक काठमान्डौ ,शाझा प्रकाशन केन्द्रिय कार्यालय पुल्चोक ललितपुर ,बिश्व भाषा क्याम्पस साझा प्रकाशन काठमाण्डौ, बिराटनगर साझा प्रकाशन ,विर्तामोड साझा प्रकाशन, धरान साझा प्रकाशन, इलाम साझा प्रकाशन, पाचथर साझा प्रकाशन, धनकुट्टा साझा प्रकाशन, जनकपुर साझा प्रकाशन, लहान साझा प्रकाशन ,राजविराज साझा प्रकाशन , भरतपुर् साझा प्रकाशन, वुटवल साझा प्रकाशन, हेटौडा, साझा प्रकाशन, बिरगंज साझा प्रकाशन , पाल्पा साझा प्रकाशन ,पोखरा साझा प्रकाशन ,बाग्लुम साझा प्रकाशन , दिपायल साझा प्रकाशन ,महेन्द्र नगर साझा प्रकाशन ,यी ठाउ लगायत साझा प्रकाशन रहेको हेरक ठाउमा बुक उपलब्ध हुने जानकारी यहाहरुलाइ यसै फेसबुक मार्फत गराउन चाहन्छु ।