वीरेन्द्रनगर ०५ कातिक ,
एमाले निकट अखिल नेपाल महिला संघ क्षेत्र नम्वर १ को क्षेत्रीय भेला आज वीरेन्द्रनगरमा सम्पन्न भएको छ । भेलाले क्षेत्रीय अध्यक्ष मीना कुमार ी हमालको संयोजकत्वमा ६०१ सदस्यीय निर्वाचन परि चालन कमिटी गठन गरिएको छ ।
अनेमा संघकी केन्द्रीय सदस्य प्रभा बराल प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा अनेम संघकी क्षेत्रीय इन्चार्ज सुमिता डल्लाकोटी, जिल्ला अध्यक्ष सुर्य बदना हमाल,एमालेकी जिल्ला सदस्य मेनुका पाठक,एमाले जिल्ला सल्लाहाकार सदस्य सुनिता सिलवाल लगायतले वोल्नु भएको थियो । कार्यक्रम क्षेत्रीय अध्यक्ष मीना कुमारी हमालको अध्यक्षतामा सम्पन्न भएको थियो । _