कार्तिक ३,
स्वास्थ्यको लागि पनि हिड्नुपर्छ भन्ने जागरण ल्याउन नेपाल ह्दय रोग निवारण प्रतिष्ठानले धार्मिक यात्रा दीपंखालाई स्वास्थ्यसंग जोडेर दुई दिने पदयात्रा सम्पन्न गरेको छ । परम्परागत र सांस्कृतिक महत्वको दीपंखा यात्रा आठ वर्षपछि शुक्रबार सुरु भएको हो । तस्विर, स्वास्थ्य पत्रिकाबाट :
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com