कार्तिक ३,
नवलपरासीमा आइतबारदेखि सुरु भएको १५ औं एनसेल राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उद्घाटन समारोह । खेलको पहिलो खेलमा आयोजक नवलपरासी टिम बिजयी ४ शून्य गोल अन्तरले बिजय भएको छ । NB:
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com