रत्ननगर ०५ कार्तिक ,
रत्ननगर– ५ बाघमारामा आज निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । सपना भिलेज सोसल इम्प्याक्ट,सपना भिलेज लज, जर्मनी संस्था ओ पनआई र रत्ननगर अस्पतालले सयुक्त रुपमा आयो जना गरेको सो शिविरमा १ सय २९ जना दाँतका विर ामीहरुको उपचार गरिएको सोसल इम्प्याक्टका अध्यक्ष धु्रव गिरीले जानकारी दिनुभयो ।
जर्मनी विशेषज्ञहरुको टोलीले स्वास्थ्य परीक्षण गरेको सो शिविर मा ब्रस र मन्जन पनि निःशुल्क वितरण गरिएको थियो । शिविरमा दाँतका विरामीहरुको दाँत उखाल्ने,सिमेन्ट भर्नुका साथै दाँतमा लाग्ने रोगवाट बच्ने उपाएका वारेमा जानकारी गराईएको सोसल इम्प्याक्टका म्यानेजर नविन नेपालले जानकारी दिनुभयो । कार्यक्रम सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष धु्रव गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।