पलम्बीङ तालिम सुरु I

रत्ननगर ०५ कार्तिक ,

पूर्वी चितवनको बछौली–२ सौराहामा आज दे खि तीन महिने पलम्बीङ तालिम सुरु भएको छ । सपना भिलेज सोसल इम्प्याक्टले आयो जना गरेको सो तालिममा ३ महिला सहित २० जनाको सहभागिता रहेको छ ।

बाघमार ा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष भूवने श्वर चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा युनाईटेड हात्ती सञ्चालन सहकार ी संस्थाका नगेन्द्र चापागाई,होटल व्यवसायी रामशरण सिलवाल,एमपीआईका प्रशिक्षक गणेश देवकोटा, सोसल इम्प्याक्टका म्यानेजर नविन ने पाल लगायतले वोल्नु भएको थियो । उद्घाटन कार्यक्रम सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष धु्रव गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com