चितवन कार्तिक १४,
शिशिर सिंखडा : पूर्वी चितवनको शक्तिखोर स्थित प्रस्तावित इच्छाकामना उपभोक्ता समुहका वन हेर ालु, कार्यसमिति र जुटपानी प्रहरीको सयुक्त गस्ती टोलीले गएराती सालको काठ बरामद् गरेको छ ।
शक्तिखोरको कालिका मन्दिर नजिकै झोलुङगे पुल छेउवाट पाँच क्यूफिट सालको काठ र एउटा साइकल बरामद गरेको समुहका अध्यक्ष अर्जुन बस्नेतले जानकारी दिनुभयो । काठ तस्कर भने फरार रहेकाले खोजिकार्य जारी र हेको वनका अध्यक्ष बस्नेतले बताउनु भयो । विगत लामो समय देखि काठ तस्करी रो क्न वनले रात र दिनको समयमा उपभोक्ताहरुको समुह बनाएर दैनिक गस्ती गर्दै आईरहेको छ ।