तेल अभिव (इज़रायल) कार्तिक १४,
उमेश कुमार श्रष्ठा : कार्य गर आफ्नो लागि मात्र नभएर समाजको लागि पनि । यहि नै मनबता यहि उद्देश्यका साथ् मैले ३ महिना अघि देखि मेरो फेसबुकमा एड हुनुभएका मित्रहरुलाई भक्तपुर झौखेल भागवत आश्रम स्थित आश्रय लिइरहेका अनाथ भाइ बैनिहरुलाई सहयोग अभियानका लागि अनुरोध गरेका थिए । जुन अभियान सफलतापुर्बक केहिदिन अघि ७५,० ७५ रुपिया पचाहातर हजार पचाहातर सहयोग हस्तान्तरन सम्पन्न भयो| सहयोग गर्नुहुने सम्पूर्ण साथीहरुलाई हिर्दय रित्याई धन्यबाद । बिस्तृत मा भिडियो हेर्नुहोस....