हेल्प नेपाल नेटवर्क सहयोग अभियान इजरायलको हार्दिक अनुरोध I

तेल अभिव (इज़रायल) कार्तिक २,

नारीदर्पण : Help Nepal Network एक विशुद्ध संस्था हो, जुन समाज सेवामा समर्पित छ । यो एउटा परोपकारी अभियान हो । यो संस्थाले देशका विभिन्न दुर्गम गाउँ, जिल्लाहरुमा स्वास्थ्य, शिक्षाका लागि थुप्रै कार्यहरु गर्दै आएको छ :-

१] पढ्न मन भएर धन नभएकाहरुलाई शिक्षाको ब्यवस्था,
२] साधारण विद्यालयमा पानी पिउन धाराको ब्यवस्था,
३] पुस्तकालय (Library) बनाइदिने कार्य,
४] ठाउँ ठाउँमा नि-शुल्क स्वास्थ्य शिविर,
५] प्राकृतिक प्रकोप आएको बेला आपतकालीन सहयोग (पश्चिममा भर्खरै आएको वाढीमा आर्थिक तथा भौतिक गरि रु. ८ लाख बराबरको सहयोग हस्तान्तरण गर्यो),
६] जाडोमा तराइ क्षेत्र लगायत दुर्गम स्थानमा न्यानो कपडा वितरण,
७] देशको विभिन्न स्थानमा रहेका स्वास्थ्य उपस्वास्थ्य चौकीमा जनचेतना मुलक कार्यक्रम संचालन गर्दै आएको छ ।

यस्ता थुप्रै सामाजिक कार्यको लागि सकारात्मक रुपमा प्रेरित गर्दै आइरहेको छ, तसर्थ यो प्रयासमा सहयोगको सद्भाव स्वरुप इजरायलमा पनि हेल्प नेपाल नेटवर्कको लागि सहयोग अभियान सुरु गरिएको छ । नेपालीले नै नेपाललाई केहि गर्नु पर्छ भन्ने मान्यतानुरुप सुरु भएको यस अभियानमा इजरायलमा कार्यरत सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुमा हामी हार्दिक अनुरोध गर्दछौं, यस अभियानमा साथ, हात र सहयोगको लागि ।

यस अभियानमा २६ जना अभियानकर्ता हुनुहुन्छ । अभियानकर्ता सबैले ५०१ सेकल जम्मा गरि सकिएको छ र तेल अभिवस्थित सनराईज बैंकमा खाता खोलि सम्पूर्ण सहयोगीहरुलाई सहज बनाइएको छ । सहयोगी मनहरुले त्यहाँ (सनराईज बैंक) मा गएर पनि आफुले गर्न चाहेको सहयोग छोड्न सक्नु हुनेछ । यस अभियानमा १०० $ वा सो भन्दा माथि दिनुहुनेलाई Help Nepal Net Work का संस्थापक अध्यक्ष रबिन्द्र मिश्रको हातबाट सम्मान पत्र प्रदान गरिनेछ । सहयोगी मनहरुले तल उल्लिखित अभियानकर्ताहरुको निम्न सम्पर्क नम्बरमा सम्पर्क गरि आफनो अमुल्य सहयोग र साथ दिनुहुन हार्दिक अनुरोध गर्दछौं। धन्यवाद ।

१] निरज सुबेदी (रमात गान) - 0548720267
२] रुपेश विष्ट (हाइफ़ा) - 0542331652
३] रमेश चक्र (बातियाम) - 0549289581
४] उषा क्षेत्री (खुलोन) - 0548707784
५] अर्जुन पौडेल ( रामले) - 0548709943
६] सुनिल श्रेष्ठ (Gevaa binyamin-adam ) - 0545279840
७] निश्चल श्रेष्ठ PETA Tikwa ) - 0545949643
८] पुष्प श्रेष्ठ (बत्यम) - 0538302238
९] रुबी कार्की - 0549427523
१०] सन्तोष पन्त (Modi'in) - 0543444159
११] देविका श्रेष्ठ (आस्केलोंन) - 0549417662
१२] राम कृष्ण रंजितकार (Netanya )- 0549230708
१३] मुना सिटौला (खुलोन) - 0544984165
१४] गणेश गिरि - 0546554545
१५] नीतु खतिवडा - 0547083978
१६] नवराज आचार्य (रमात अभिव) - 052 -7338995
१७] भोज राज क्षेत्री (Herzelia ) - 0544846794
१८] केशव कार्की - 054 -7297935
१९] विष्णु भट्टराइ - 054-8037468
२०] सुनिता (यासिन) राई - 054 -3558824
२१] रिचा गुरुङ
२२] पूजा साह - 054-9761834
२३] जनक सिग्देल - 0547215629
२४] मोहन चौंलागाई
२५] राम ढुंगाना - 053-3346767
२६] रन्जु कार्की - 0546042074

===>> Video..............................

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com