मुक्तक : By, श्याम केसी



 '' कोजाग्रतको दिन दशैंलाई फर्केर हेर्दा ''

"बाँडिएर हामी यत्र तत्र भूगोलमा
अनि छिन्न भिन्न पुस्तामा
दशैं अब अन लाइन
-फेसबुक, भाइबर, र ट्वीटमा
खोइ अब दशैं कहिले होला मूल घरमा ?"

श्याम केसी
हाल :सयुक्त राज्य अमेरिका  

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com