चितवन कातिक ०२,
गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई आज जापानी नागरिक हरुको एक टोलीले आर्थिक तथा लत्ताकपडा सहयोग गरेको छ । जापानको खासुगाई सिटीका लायन्स क्लवका अध्यक्ष टाके ब यिचुनोरीको नेतृत्वमा आएको १० जनाको टो लीले नगद १८ हजार सहित ५० थान कपडा सहयोग गरेको हो ।
नेपाल घुम्न आएको टोलीले संर क्षण केन्द्रमै पुगेर सो सहयोग गरेको हो । चे पाङ संरक्षण केन्द्र र त्यहाँ आश्रित वालवालिकाको वारेमा किशोर चन्द्र खनाल मार्फत थाहापाएको टोलीले चेपाङ वालवालिकाकै लागि जापानवाटै कपडा ल्याएका थिए । कार्यक्रममा संरक्षण के न्द्रलाई आवास उवलब्ध गराउनुहुने समाजसेवी कमलचन्द्र खनाल, उहाँका छोरा किशोर चन्द्र खनाल र बुहारी यमुना कँडेल खनालले वोल्नु भएको थियो ।
कार्यक्रममा संरक्षण केन्द्र का अध्यक्ष केपिकिरण शर्माले टोलीलाई के न्द्रका वारेमा जानकारी गराउनु भएको थियो । केन्द्रमा मकवानपुर र चितवनका ५० जना चेपाङ वालवालिका आवासीय सुविधा सहित अध्ययन गरिरहेका छन ।