चितवन कार्तिक ७,
शिशिर सिंखडा : अखिल नेपाल महिला संघ रत्ननगर नगर समितिको आयोजनामा आज र त्ननगरमा १५ जना आमाहरुलाई सम्मान गरीएको छ । पञ्चायती कालमा पार्टीमा लागी नेता तथा कार्यकर्ताहरु लाई सहयोग गरेको भन्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य काशिनाथ अधिकारी र क्षेत्र नं २ का उम्मेदवार कृष्ण प्रसाद खनालले संयुक्त रुपमा १५ जना आमाहरुलाई सम्मान गर्नु भएको थियो ।
नगर अध्यक्ष एन्जिला कुवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ५ सय १ सदस्यीय महिला परिचान समिति समेत गठन गर ीएको छ । कार्यक्रममा एमाले जिल्ला अभ्यक्ष जेए्न् थपलिया , महिला निर्वाचन परिचालन समिति संयोजक ज्वाला वन , अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष सुर्य वदना हमाल, बिमला दुवाडि,मिना गर ी । पुण्य प्रभा अधिकारी, बिष्णु आचार्य लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।