रत्ननगरको वडा नं १३ मा यूवा भेला I

 चितवन कार्तिक ७,

शिशिर : नेकपा एमाले चितवन क्षेत्र नं २ को चुनावि अभियान अन्र्तगत आज र त्ननगरको वडा नं १३ मा यूवा भेला सम्पन्न भएको छ । क्षेत्र नं २ का उम्मेदवार कृष्ण प्रसाद खनाल प्रमुख अतिथी रहनु भएको सो कार्यक्रममा वडा नं १३ का यूवा संघ अध्यक्ष अजित चौ रेलको अध्यक्षतामा १ सय १ सदस्यीय वुथ सुरक्षा यूथ फोर्स गठन गर ीएको छ ।

कार्यक्रममा एमाले जिल्ला कमिटि सचिवालय सदस्य नारायण वन जिल्ला सदस्य राजेन्द्र पोख्रेल,युवा संघका केन्द्रीय सदस्य प्रताप डल्लाकोटी , नगर अध्यक्ष माधब कट्टेल , जिल्ला उपाध्यक्ष ईन्द्र भण्डारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com