गीत
कुहिरो सगै उडुउडु लाग्ने आकाशको माथि
किन यस्तो हुन्छ मलाई भनिदेउ न साथी
भमराले फुललाई चुम्दा काउकुति लाग्ने
चिसो चिसो मौसम पनि न्यानो न्यानो लाग्ने
मलाई मात्रा यस्तो होकी ?छटपटिने राति
किन यस्तो हुन्छ मलाई भनिदेउन साथी
कोहिलिको कुहु कुहु झरनाको तालहरुमा
कता कता बगिदिन्छु भावनाको छालहरुमा
लौन यस्तो केरोग लाग्यो कहिलेहोला जाती
किन यस्तो हुन्छा मलाई भनिदेउन साथी
कुहिरो संगै उडुउडु लाग्ने आकाशको माथि
किन यस्तो हुन्छ मलाई भनिदेउन साथी
सनम गोले
मकवानपुर दामन
हाल मलेशिया