सहयोगको याचना गर्दै चितवनकी मृगौला पीडित नानुमाया तामाङ्ग I

चितवन आश्विन २३,

चितवन जिल्ला बिरेन्द्र नगर गाबिस वाड न: १ बस्ने वर्ष १८ कि म नानु माया तामाङ् मृगौला रोग बाट पिडित छु  मेडिकल कलेज चितवनको रिपोर्ट अनुसार मेरो दुवै मृगौलाले काम गर्न छाडी सकेको छ  मानब अंग प्रत्यारोपण केन्द्रमा गइ थप उपचार गर्न त के प्रत्यक हप्ता गर्नु पर्ने डैलोसेस समेत खर्च अभाबले गर्न सकिरहेको छैन  

त्यस माथि काखमा तिन महिनाकि छोरी हुनले थप मलाई ठुलो समस्या परेको छ  त्यसैले सहयोगी व्यक्ति तथा दात्ताहरु संग सहयोगको अपेक्ष गरेको छु  मलाई सहयोग गर्न चाहनु हुने व्यक्तिहरुले तथा संघ सस्थाहरुले मेरो र आपा नर्व बहादुर तामांङ्को नाममा रहेको नेपाल ब्यांकको खाता न:२०१००००३८१०८(bwift code=NEBLNPKA) मा आफुले सकेको रकम जम्मा गरि वा मेरो आपा नर्व तामांगको मोबाइल न:९७७-९८१९२४०८९३ मा सम्पर्क गरि सहयोग गरिदिनु हुन बिनम्र अनुरोध गर्दछु 

“सबैलाई भगवानले कल्याण गरुन
मलाई जस्तो रोग कसैलाई नलागुन”

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com