चितवन कार्तिक १३,
माडीको कल्याणपुरका स्थानिय जनताले एमाले उम्मेदवार दान बहादुर तामाङलाई जनताको सांसद वन्न आग्रह गरेका छन् । माडीवाट धेरै चुनाव जितेपछि फर्किएर जनताको बिचमा नआएको सुख दुःखमा साथ नदिएको भन्र्दै विगतका सांसद जस्तो वन्न सुझाव दिएका छन् ।
भोट नपाउन्जेल मिठो आश्वासन दिने तर जिते पनि नफर्कने बिगतका सांसद जस्तो नहुन तामाङलाई आग्रह गदै र् कल्याणपुरका स्थानियले यसपटक माडीका जनताले न्याय गने र् वताए । स्थानियको गुनासोलाई सम्वोधन गर्दै एमाले उम्मे दवार तामाङले यसपटक एमालेलाई भोट हालेर परिक्षण गर्न अनुरो ध गर्नुभएको छ ।
एमालेले निर्वाचन क्षेत्र नः ५ वाट अहिलेसम्म अवसर पाएको छैन् भन्दै तामाङले भने “एमालेलाई यसपटक अवसर दिनुहोस् अर्कोपटक गुनासो राख्ने ठाँउ दिने छैन् ।” देशका बिभिन्न अनुभवहरु आफुसग रहेको भन्दै तामाङले राजनीतिलाई उधोग वनाउने ठेकेदार आफु नरहेको वताउनुभयो ।
उम्मेदवार तामाङ सहितको टोलीले कल्याणपुर १ को वसन्तपुर, हरिनगर, गो पालनगर, गौरीनगर, किर्तनपुर लगायतका क्षेत्रमा घरदैलो गरेको छ भने, हरिनगर र कल्याणपुर बजारमा कोणसभा गरिएको प्रचार प्रसार समितीका संयोजक रामप्रसाद न्यौपानले जानकारी दिए । उम्मेदवार तामाङ घरदैलोमा सहभागी हुदा स्थानियले फूलमालाले स्वागत गरेका