काठमाण्डौ भाद्र १८,
मध्यपुर थिमिस्थित लोकेश्वर मन्दिर अगाडि पंजरांको अवसरमा प्रर्शनीमा राखिएका दीपंकरका तीन मूर्ति । हरेक वर्ष आजको दिन अन्य विहारबाट त्यस ठाउँमा ल्याई विहानभरि पूजा ग्रहणका लागि प्रदर्शनीमा राखिन्छ । NB:
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com