नवलपरासी आश्विन ३,
नवलपरासीका अमरापुरी गाबिस नेपालकै पहिलो पूर्ण सरसफाई युक्त गाविस घोषणा भएको छ ।खाने पानी तथा ढल निकास विभागका निर्देशक इश्वरी प्रसाद पौडेलले औपचारिक रुपमै अमरापुरी गाविस लाइ पूर्ण सरसफाई युक्त गाविस को रुपमा घोषणा गर्नु भए हो ।
सो गाबिस गत २०६७ साल मा खुल्ला दिशा मुक्त गाबिस घोषणा भएको थियो । दुइ हजार एकसय घर रहेको उक्त गाबिस मा एघार हजार पाँचसय जनसंख्या रहेका छन् । अमरापुरी गाविसलाई साक्षर गेस भनि पनि घोषणा गरिएको छ । कुनै पनि गाबिस खुल्ला दिशा मुक्त गाब्स घोषणा भैसकेपछि मात्र त्यहाँ गरिएको सरसफाई लाइ मध्यनजर गरि यस्तो सरसफाई गाबिस भनि घोषणा गर्ने गरिन्छ ।