काठमाण्डौ आश्विन ३,
करोडौ रुपिया खर्च गरेर निर्माण गरिएको नुवाकोटको बस पार्क अहिले सम्म संचालन हुन सकेको छैन ।
तीन बर्ष अघि निया बस पार्क निर्मार भए पनि संचालनमा न-आउँदा सवारी साधन हरु सडक मै जताभावी पार्किङ्ग भैरहेका छन् अहिले यसले सडक दुर्घटनालाई समेत बधाई रहेको छ ।
एसियाली विकाश बैंकको एक करोड सतासी लाख रुपैयाँ ऋण सहयोगमा निर्माण उक्त बस पार्क बिदुर नगर पालिका लाइ हस्तान्तरण भएको दुइ बर्ष भैसकेको छ तर बस पार्क को लागि संचालन मा ल्याउन भने कुनै त्यस्तो ठोस कदम चालिएको छैन । बस पार्क को रुपमा उक्त स्थान संचालन मा न-आउँदा लागु पदार्थ प्रयोग गर्ने हरुको लागि एक अखडा बनेको छ ।