इलाम भाद्र १६,
रङ्गीविरङगी लुगामा सजिएका महिला तीज कार्यक्रममा नृत्य गर्दै । तीज आउन केही समय बाँकी रहे पनि कर्मचारी महिलाले विदाको समय उपयोग गरेर तीज मनाउने गरेका छन् ।NB:
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com