मुक्तक : By, मान थापा ;बुलन्द' I


मुक्तक_

१,
दोबाटोमा मलाई एक्लै छोडेर नजाउ है
खाएका ति कसमहरु तोडेर नजाउ है
तिमी सँगै जुनि काट्ने मेरा सपनालाई
चकनाचुर बनाइ फोडेर नजाउ है


छोडेर जान्छु भन्छेउ बाच्ने आसा ढल्छ मेरो
अरुको हुन्छु भन्दा छाती भत्भत् जल्छ मेरो
म् देखी टाढा हुने कहिलै कोशीश नगर्नु है
तिमी छौ र धड्कनमा श्वास चल्छ मेरो

मान थापा ;बुलन्द'
बाग्लुङ गल्कोट
हाल काठमाडौं

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com