काठमाण्डौ भाद्र २८,
नारीदर्पण : लोक गायक तिर्थ गन्धर्भको गए राति ६५ बर्षको उमेरमा निधन भएको छ । उच्च रक्तचाप र मधुमेह रोग बाट पीडित गन्धर्भको छाउनी स्थित अस्पतालमा उपचारका क्रममा गए राति २ बजे निधन भएको हो ।
बल्ल पर्यो निरमाया माकुरी जालैमा ...... काँचो खर लगायतका गीत गायक गन्धर्भाका लोकप्रिय गीतहरु हुन् । कबिर तीन दसक देखि संगीत साधनामा सक्रिय गायक गन्धर्भले मेरो नेपालमा पच्चीस बर्ष बाध्यबाधन्को रुपमा सेवा प्रदान गरेर अवकाश पाउनु भएको थियो ।