साङ्गित आकासमा एउटा तारा अस्तायो I

 काठमाण्डौ भाद्र २५,

नारीदर्पण : ‘मर्न बरु गाह्रो हुन्न’,‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो’‘ यस्तो पनि हुँदो रहेछ, वनै खायो डढेलोले मनै खायो, सान्नानीको गालैमा कोठी रैछ, तिम्रो माया मार्न सकिन’जस्ता कालजयी गीतका गायक तथा संगीतकार फत्तेमान राजभण्डारीको ७७ बर्षको उमेरमा गएराती उपचारका क्रममा निधन भएको छ ।

यस दुखद घडिमा उहाँको परिवार, आफ़्नतजनमा अपार धैर्यधारण भगवान्ले प्रदान गरुन, उहाँको आत्माको चिर शान्तिको कामना तथा हार्दिक श्रद्दा सुमन । तस्विर:उद्व तामाङ्ग :


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com