कोरियामा नेपाली ''सुनाखरी सांगीतिक समूह'' स्थापना I

सोल आश्विन ८,

नारीदर्पण : कामको सिलसिलामा कोरिया पुगेका युवाहरुले '' सुनाखरी सांगीतिक समूह'' नामक विभिन्न बाध्य बाधन सहित अहिले सूर्य झैं उदाएका छन्  ।  आफ्नो कामको बाबजुत संगीत प्रेमी यी युवाहरुले एक महिना अघि यस ब्याण्ड को स्थापना गरेका हुन । 


ब्याण्डमा जम्मा दस जना रहेका छन् भने यस सुनाखरी सांगीतिक समूहले कोरियाको विभिन्न स्थानमा कन्सर्ट गरिसकेको सुनाखरी सांगीतिक समूहका डी.आर अटुले जानकारी दिनु भयो । छोटो समयमै स्वदेश तथा विदेशका  प्रसंसकहरु बाट निकै राम्रो प्रसंसा बटुल्न सफल यस ब्याण्डले आउँदा दिनहरुमा आफ्नो प्रस्तुतिलाइ अझ विशेष तरिकाले प्रस्तुत गर्ने अटु ले जनाए । 


गत आइतबार Korean Festival 'Chusak' 2013 को अबसरमा सम्पन्न म्युजिक कन्सर्टको  भिडियो ... 


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com