काठमाण्डौ भाद्र १९,
जाजरकोट डोल्पा सडक खण्डको रुकुमको आठ विस डाडागाँउ गाविसको बाँके खोलामा बाढीले काठेपुल बगाएपछि यसरी जोखिम मोलेर दैनिक मानिस र यातायातका साधन सञ्चालनमा छन । NB:
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com