रत्ननगर भदौ २२,
चितवन मितिः२०७०÷०५÷२२ प्रेस विज्ञप्ती चितवनका क्रियाशित पत्रकार तथा सञ्चारपत्र दैनिकका प्रकाशक सम्पादक श्री हरि प्रसाद पोखरेललाई लेख्दै नलेखेको समाचारको विषयलाई लिएर केही व्यक्तिहरुले ज्यान लिने धम्की दिएको घटना प्रति यस मञ्चको गम्भीर ध्यानार्कषण भएको छ ।
पत्रकार पोखरेलले लेख्दै नलेखेको विषयमा गत मंगलवार दृष्टि साप्ताहिकमा प्रकाशित एक समाचारको विषयलाई लिएर पटक पटक धम्की आउनु आफैमा निन्दनीय छ । सो समाचार आफुले नलेखेको र समाचारका विषयमा जानकार ी समेत नभएको बताउदा समेत पनि ज्यान मार्ने धम्की आउनुले पत्रकारहरु कति असुरक्षित छन भन्ने यस घटनाले पुष्टी गर्दछ ।
प्रकाशित समाचारको विषयमा चित्त नबुझे कानुनी प्रक्रियामा जान सक्ने बाटो हुदाहुदै व्यक्तिलाई धम्काउनु कानुनी राज्यको उपहास गरेको यस मञ्चको ठहर छ । पत्रकार पोखरेललाई ज्यान मार्ने धम्की दिने व्यक्तिलाई तत्काल पक्राउ गरि कारवाही र पत्रकारलाई शुरक्षाको प्रत्याभूति दिलाउन हामी प्रशासन संग जोडदार माग गर्दछौं ।
होमनाथ सापकोटा
अध्यक्ष फोनः ९८४५०६५२९१