कोमलको व्यक्तित्व र ब्यबसाय फरक I

काठमाण्डौ  आश्विन १४,

कोमल वली रेडियो नेपालकी शालिन कार्यक्रम सञ्चालक एवं समाचारवाचक हुन्। उनी चर्चित लोकगायिका पनि हुन्। लोकगायिकाका रूपमा उनको जुन नाम छ, त्यसले उनको रेडियो व्यक्तित्व छोपिएको छ। 

विज्ञहरूका अनुसार उनले दुवै व्यक्तित्व समान रूपमा बाहिर ल्याउने प्रयास गरेकी छैनन्। आधुनिक महिला भए पनि उनको व्यक्तित्व लोकगायिकाका रूपमा मात्र खुम्चिएको छ। 

उनको पहिरन उनको व्यक्तित्वअनुरूप छैन। उमेर अनुसार पहिरनमा परिवर्तन ल्याउन नसक्नु उनको कमजोरी मानिन्छ। उनका एल्बमका शीर्षक उनको व्यक्तित्वलाई कमजोर बनाउने खालका छन्।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com