हामि भित्ताको तस्बिर होइनौ रङ रङ्याउन
हामि कसैको खेलौना होइनौ मध्यरातमा नङ्याउन
गल्ति गर्ने कुकर्मिहरु पानि माथि ओभाना छन
हामि समाजको सर्प होइन कानुनमाथि तङ्याउन
बरदान् भनि अभिसापका कुरा गरिन्छ यहा
चोरलाइ छोडि सोझालाइ पर्दैन दङ्याउन
हेर्न नसकिने सब्द कोरि सभ्यता झल्काउछ यहा
चरित्र हत्या गरेर पर्दैन मन्त्र पाठ बङ्याउन
अनिल बन
बग्लुङ -दगा तुम्डाडा ५
हाल -अबु धबि