गज़ल : By, कविराज मगर I



मेरो साथ छोडदा 

मैले छोड्दा तिमीलाई खुसि मिल्छ भने 
नाता तोड्दा तिमीलाई खुसि मिल्छ भने  ।

मैले साथ छाडी दिनु तयार नै भएको छु 
टाढा हुँदा तिमि बाट दु:खी बिल्छ भने  ।

मेरो कारणले तिम्रो आँसुहरु बग्या भए 
क्षितिजपारी गई दिन्छु ढुक ढुकी जल्छ भने ।

गए पनि साथ संगै संगालेर जाउ तिम्रो 
सम्बन्ध नै तोडी दिन्छु तनटुटि बल्छ भने  ।

कविराज मगर
दिप्लुंङ १ खोटांङ

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com