कहिले के गरेर, कहिले कस्तो भएर त कहिले कमेडी गरे सबैलाई हसाउछिन उनि बेमौसममा पनि कुनै फलको स्वादिलो रस निचोरी आफ्ना फ्यानलाई पिलाउन खप्पिस कोमल ओली चर्चाको चर्खामा बेरी रहन्चिन । सधै जवान भएर सधैको ढुकढुकीमा बस्न रुचाउछिन हुँ त यस्तो इच्छा कसलाई नहोला र ! उनको यो इच्छा/ मनोकांक्षा यसपालिको तीजमा पूर्ण होस् ।
मै हुँ कोमल ओली : Photo Feature . . .