सप्तकोशी नदीमा पल्टिंदा दुई जनाको मृत्यु भएको छ भने ४o बेपत्ता I

काठमाडौं, श्रावण २१

दुईको मृत्यु, ४० बेपत्ता :

सुनसरीको चतराबाट उदयपुरको मैनामैनी जाँदै गरेको डुंगा सप्तकोशी नदीमा पल्टिंदा दुई जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी बेपत्ता छन् ।

मृत्यु हुनेमा उदयपुरको रामपुर गाविस वडा नम्बर ३ की पार्वती खड्गा र सुनसरी चतरघट्टी बस्ने नाम नखुलेकी एक महिला रहेको ईलाका प्रहरी कार्यलय रामपुर ठोक्सिलाका प्रहरी निरीक्षक महेन्द्र थापाले हामीलाई जानकारी दिए । डुंगामा १ सय २५ यात्रु सवार रहेको र धेरैले पौडिएर ज्यान जोगाएको वताइएको छ । NB:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com