काठमाडौं, श्रावण २१,
मनकामना मन्दिर जाने बाटोमा ठेकी मादल किन्नको लागि हेर्दै मनकामना दर्शनार्थीहरु । यहाँको मादल र ठेकीलगायतका हस्ताकलाको सामाग्री चर्चित मानिन्छ । चिनोका रुपमा दर्शनार्थीले किन्न गरेका छन् ।
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com