आज आङ्ग काजि शेर्पा (किसान) इज़रायलमा I

तेल अभिव भाद्र ५,

इज़रायाल्मा यहि शुक्रबार भब्यताका साथ मनाउन गैरहेको १९-औं विश्व आदिवासी दिवसका विशेष अतिथि आङ्ग काजि शेर्पा (किसान) इज़रायल आइसक्नु भएको छ । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com