तेल अभिव भाद्र ५,
नेपाली राजदुतावास तेलअभिव इजरायलले नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका तिजको पावन अवसरमा इजरायलमा रहेका सम्पूर्ण नेपाली नारीहरूलाई दर खुवाउने कार्यक्रमको आयोजना गरेको छ ।
नेपाली राजदूतावासले एउटा सुचना जारी गरी आगामी सेप्टेम्वर ७ शनिवार वेलुकी ६ वजे राजदूत निवासमा दर खाने कार्यक्रम को आयोजना गरिएको जनाईएको छ ।
दुतावासले नेपाली चेलीहरूलाई माइतीको स्मरण गराउदै तिजमा माइतीको निम्तो स्विकार गरी सो कार्यक्रममा सहभागिता जनाउनु हुन हार्दिक निमन्त्रणा गर्दै एक सुचना जारी गरेको आमन्त्रण गरेको छ ।